जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

ऊर्जा

पटक-पटक खारेजीको षड्यन्त्रबाट उम्केको तमोर-मेवा जलविद्युत्

मुलुकमा जलविद्युत् आयोजना निर्माण गर्न कति कष्टसाध्य छ, कति धैर्य गर्नुपर्छ र कति बाधा व्यवधान आइलाग्छन् भन्‍ने एउटा ज्वलन्त उदाहरण बनेको छ- तमोर-मेवा जलविद्युत् आयोजना (हाल १२८ मेगावाट) । यो आयोजना निर्माणका लागि तत्कालीन जलस्रोत मन्त्रालयले सन् १९९९ मा ग्लोबल टेण्डर गरेको थियो ।