कुलमानले बुझाए ऊर्जा मन्त्रालयलाई आफ्नो स्पष्टीकरण
जलसरोकार
काठमाडौं: नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा मन्त्रालयलाई आज आफ्नो स्पष्टीकरण बुझाएका छन् ।
आफूलाई ऊर्जा मन्त्रालयले स्पष्टीकरण सोध्न नमिल्ने र मन्त्रिपरिषद्बाट आफूले नियुक्ति पाएको भन्दै उनले मन्त्रिपरिषद्बाटै स्पष्टीकरण सोधिनु पर्ने उल्लेख गरेका छन् ।
घिसिङले आफूल कार्य सम्पादन मूल्यांकन बुझाइसकेकाले त्यसको मूल्यांकन हुन बाँकी रहेको पनि स्मरण गराएका छन् आफ्नो स्पष्टीकरणमार्फत ।
स्पष्टीकरणको पूर्ण यहाँ छ:






लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
माथिल्लो त्रिशूली थ्री ‘बी’ मा इँटा र कंक्रिटका भग्नावशेष भेटिए, भवनको अवस्थाबारे अझै निष्कर्ष छैन
-
चिलिमे सुरुङमा ९० मिटर अघि बढ्यो उद्धार टोली, पावरहाउसको सुरक्षित क्षेत्रमा ६ जना जीवित हुन सक्ने आशा
-
प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब जम्मा
-
म्याग्दी नदी बेसिनको विद्युत् केन्द्रीय प्रणालीमा जोड्न डाडाखेतमा सबस्टेसन तयार
-
भोटेकोशी बाढी : पाँच हजार ३२६ जना अझै सम्पर्कविहीन
-
सुन तोलामा ३५ सय र चाँदी सय रुपैयाँले बढ्यो