जलसरोकार माघ १५ गतेदेखि एपी वान टेलिभिजनमा
जलसरोकार
काठमाडौं– ऊर्जा क्षेत्रको समस्या पहिचान र समाधानको उपायसहित सरोकारवालहरुकोसँगको संवादमा आधारित इनर्जी नेपाल मिडिया हाउसको प्रस्तुती कार्यक्रम जलसरोकार माघ १५ गते सोमबारदेखि एपी वान टेलिभिजनमा प्रसारण हुने भएको छ ।
ऊर्जा क्षेत्रमा रहेका समस्या पहिचान गरी त्यसलाई सरोकार निकायकाे ध्यानाकर्षण गराउने उद्धेश्यसहित कार्यक्रम जलसरोकार प्रसारण हुन लागेको हो । कार्यक्रम प्रत्येक सोमबार बेलुका ८ : ३० मा प्रसारण हुनेछ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता