हेटौँडास्थित जिन्सी शाखाको तत्कालीन प्रमुख बुद्धकुमार कार्कीले वर्तमान प्रमुख रमेश पराजुलीलाई सामान बरबुझारथ गर्ने क्रममा अभिलेखअनुसारका सामान नपाइएपछि सामान हराएको वास्तविकता सार्वजनिक भएको हो ।
“खरिद भएका सामानको अभिलेख छ, तर स्टोरमा अभिलेखबमोजिमका सामान छैनन्”, महाशाखा प्रमुख झाले भने,“अभिलेखमा भएका सामान कहाँकहाँ छन् भनेर खोज्दै जाँदा कतिपय सामान अन्य प्रदेशमा गएको पनि देखियो, तर रु सात करोड बराबरका सामान अझै गायब छन् ।”
तत्कालीन शाखा प्रमुखलगायत कर्मचारीउपर कारबाही अघि बढाइएको महाशाखा प्रमुख झाले बताए । (रासस)
कारोबारको अन्तिम दिन पनि बढ्यो सेयर बजार, बैंकिङले बढायो, हाइड्रोमा कति ?
छत्रकोटमा जिपलाइन सञ्चालन हुँदै
ह्वात्तै घट्यो उपत्यकाको न्यूनतम तापक्रम
यस्तो छ सातै प्रदेशको आजको मौसम
लङ्खुवा खोला साना जलविद्युत् आयोजना निर्माण सम्पन्न
बाह्रै महिना मेलम्चीको शुद्ध खानेपानी उपलब्ध गराउने तयारीमा मन्त्रालय