हेवाखोला साना जलविद्युत आयोजनाबाट पुन: विद्युत उत्पादन शुरु
जलसरोकार
काठमाडौं – बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले निर्माण गरेको ४.५ मेगवाट क्षमताको हेवाखोला साना जलविद्युत आयोजनाबाट विद्युत उत्पादन कार्य शुरु भएको छ । असार २ गते आएको बाढीका कारण उक्त आयोजनामा ठुला क्षति पुगेको थियो । कम्पनीले नेप्सेमार्फत सूचना जारी गर्दै क्षति पुगेको आयोजनाको पुनः निर्माण कार्य सम्पन्न भई विद्युतीय उपकरणहरूको आवश्यक परिक्षण समेत सम्पन्न गरी असार २१ गतेदेखि विद्युत उत्पादन सुरु गरिएको जानकारी दिएको हो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
करेन्ट लागेर घाइते कर्मचारीलाई प्राधिकरणले दियो साढे १९ लाख क्षतिपूर्ति
-
तनहुँका एक हजार ८९५ घरधुरीमा विद्युत् सेवा विस्तार
-
अपर म्याग्दी–१ को अडिटदेखि बाँधतर्फको सुरुङ ‘ब्रेक थ्रु’
-
त्रिशूली थ्री ‘बी’को कार्यालय भवन नरहेको लगभग निश्चित, बी-१ र बी-२ क्वार्टर क्षेत्रमा थप उत्खनन गरिने
-
चिलिमे उद्धारमा थप आशा : सुरुङमुख नजिकै एक्स्काभेटर, ६ जना जीवित हुने सम्भावना कायम
-
‘ग्यास उद्योगीलाई पाता कस्नुपर्ने’ उद्योगमन्त्रीको अभिव्यक्तिप्रति उद्योगीको आपत्ति