शोभाकान्त पौडेल सचिवमा सिफारिस
जलसरोकार
काठमाडौं : लोकसेवा आयोगले सहसचिव शोभाकान्त पौडेललाई सचिव पदमा बढुवाका लागि सिफारिस भएका छन् ।
आयोगको बढुवा समितिको आज बसेको बैठकले प्रशासनतर्फका सहसचिव पौडेललाई सचिवमा पदोन्नतिका लागि सिफारिस गरेको आयोग स्रोतले जानकारी दियो ।
सहसचिवमध्ये सबैभन्दा वरिष्ठ भएका कारण पौडेल आयोगको सिफारिसमा सचिवमा स्वतः पदोन्नति हुनेछन् । आयोगले एक सचिवका लागि तीनजनाको सिफारिस गर्ने र मन्त्रिपरिषद्ले एकजनाको नियुक्त गर्ने कानुनी बन्दोबस्ती छ ।
सहसचिव पौडेल हाल अर्थ मन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखामा कार्यरत छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढीपीडित जलविद्युत् आयोजनाका लागि विशेष प्याकेज घोषणा गर्न इप्पानकाे माग
-
विकास हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर दिने
-
दुई महिनामै सरकारको खर्च दुई खर्ब, आम्दानीभन्दा खर्च १० अर्ब बढी
-
बुढीगण्डकी : भोटेकोशीको बाढीपछि उठेको ठूलो प्रश्न– पानीलाई कसरी व्यवस्थापन गर्ने?
-
‘सुरुङको अँध्यारोभित्र कतै एउटा जीवन अझै प्रतीक्षामा हुन सक्थ्यो’ : अर्नोल्ड डिक्स
-
त्रिशूलीको अति भीषण बाढी २०२६ निम्त्याउने प्रलयकारी हिमपहिरो