नबिल बैंकको ८ वर्षे ऋणपत्र साउन ६ गतेदेखि खुल्ने
जलसरोकार
काठमाडौँ: नबिल बैंकले ‘७ प्रतिशत नबिल डिबेन्चर २०८९’ नामक ८ वर्षे ऋणपत्र साउन ६ गतेदेखि निष्कासन गर्ने भएको छ । ऋणपत्रमा वार्षिक ७ प्रतिशत ब्याज अर्धवार्षिक रुपमा दिइनेछ भने पूँजी (साँवा) ८ वर्षपछि फिर्ता गरिने बैंकले जनाएको छ ।
बैंकले प्रतिकित्ता रू. १ हजार दरमा ३० लाख कित्ता अर्थात् ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न लागेको हो। यसमध्ये १२ लाख कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ, जसमा ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि आरक्षित छन्।
सर्वसाधारणले साउन ९ गतेसम्म छिटो आवेदन दिन सक्नेछन् भने ढिलोमा साउन २० गतेसम्म आवेदन दिन पाइनेछ। बिक्री प्रवन्धकमा एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ, र आवेदन ‘मेरो सेयर’ प्रणालीबाट दिन सकिनेछ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
२५ वर्षअघि ९/११ बाट जोगिएका ७३ वर्षीय अमेरिकी नागरिक अहिले रसुवा–तिब्बत सीमाको विपद्पछि बेपत्ता
-
आज देशका अधिकांश स्थानमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना, केही क्षेत्रमा सावधानी अपनाउन आग्रह
-
नेप्से २८ अंकले बढ्दा ४ अर्ब ३६ करोडको कारोबार
-
‘कानुन बाधक भए नयाँ ल्याउँछौँ, ढुक्क भएर लगानी गर्नुस्’ : प्रधानमन्त्री शाह
-
पूँजी बजार सुधारका लागि १० देखि १२ बुँदे विशेष कार्यक्रम ल्याउँछौँ : अर्थमन्त्री वाग्ले
-
चिलिमे उद्धारमा कुलमान घिसिङको जानकारी : सुरुङभित्रबाट आएको चिसो हावा र प्रतिध्वनिले बढायो आशा, विद्युतगृह पुग्न १०० मिटर बाँकी