आज पनि घट्यो काठमाडौंको न्यूनतम तापक्रम
जलसरोकार
काठमाडौं: काठमाडौंको न्यूनतम तापक्रम आइतबार पनि घटेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान ५ः४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस मापन भएको छ ।
शनिबारको तुलनामा बिहानीपख काठमाडौंमा केही बढी चिसो महशुस भएको छ ।
शनिबार न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस मापन भएको थियो । त्यसअघि शुक्रबार ६.२ डिग्री सेल्सियस मापन भएको थियो ।
काठमाडौंमा आज दिनभरि मौसम सफा रहने मौसमविद प्रतिभा मानन्धरले जानकारी दिइन ्। अधिकतम तापक्रम २० देखि २२ डिग्री सेल्सियसकाबीच रहने पूर्वानुमान छ
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता