बलान नदीको कटानबाट ७ सय परिवार जोखिममा
जलसरोकार
सप्तरी— निरन्तरको वर्षापछि सप्तरीको बलान नदीमा पानीको सतह बढेको छ। अत्यधिक बहावका कारण बलान नदीको तटबन्धमा कटान सुरु भएको छ।
बलान—बिहुलगाउँपालिका—४ बेल्हीमा बलान नदीको पूर्वी तटबन्धमा कटान लागेको गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवले बताए। उनका अनुसार अहिले २ सय मिटरसम्मको लम्बाइमा कटान भएको छ। अहिले कटान भइरहेको स्थानमा तटबन्ध भत्किए ७ सय परिवारको उठिवास हुने अध्यक्ष यादवले बताए।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
३० हजार मेगावाट लक्ष्यलाई केन्द्रमा राख्दै ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ हुँदै
-
भोटेकोशी बाढीपीडित जलविद्युत् आयोजनाका लागि विशेष प्याकेज घोषणा गर्न इप्पानकाे माग
-
विकास हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर दिने
-
दुई महिनामै सरकारको खर्च दुई खर्ब, आम्दानीभन्दा खर्च १० अर्ब बढी
-
बुढीगण्डकी : भोटेकोशीको बाढीपछि उठेको ठूलो प्रश्न– पानीलाई कसरी व्यवस्थापन गर्ने?
-
‘सुरुङको अँध्यारोभित्र कतै एउटा जीवन अझै प्रतीक्षामा हुन सक्थ्यो’ : अर्नोल्ड डिक्स