सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का पूर्वाधार इप्पान ग्लोबल आइएमई बैंक नीति तथा कार्यक्रम
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

सुन तोलामा २ हजार महँगिदा चाँदी कति ?

जलसरोकार
आइतबार, मंसिर १३, २०८३ | ११:३३:०३ बजे

 

काठमाडौं : नेपाली बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। सुनको भाउ तोलामा २ हजार रुपैयाँले बढ्दा चाँदी २० रुपैयाँले महँगिएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला २ लाख ४८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार सुनको मूल्य २ लाख ४६ हजार १०० रुपैयाँ थियो।

त्यस्तै, चाँदीको मूल्य पनि बढेर प्रतितोला ३ हजार २१५ रुपैयाँ पुगेको छ। शुक्रबार चाँदी प्रतितोला ३ हजार १९५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : आइतबार, मंसिर १३, २०८३ | ११:३३:०३ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया