के छ रास्वपाले तयार गरेको ऊर्जा नीतिमा
जलसरोकार
राष्ट्रिय स्वतन्त्र पार्टी भर्खरै सरकारमा सहभागी भयो । सरकारमा सहभागी हुनअघि यस पार्टीले ऊर्जा नीति तयार पारेर सरकारलाई बुझाएको थियो । के छ सो ऊर्जा नीतिमा ? यसै विषयमा जलसरकारले सो पार्टीका ऊर्जा नीतिका संयोजक श्रीराम न्यौपानेसँग कुराकानी गरेको थियो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना