जलसरोकार कार्यक्रम आज बेलुका ८ः ३० मा
जलसरोकार
काठमाडौं– ऊर्जा क्षेत्रको समस्या पहिचान र समाधानको उपायसहित सरोकारवालहरुकोसँगको संवादमा आधारित इनर्जी नेपाल मिडिया हाउसको प्रस्तुती कार्यक्रम जलसरोकार आजदेखि एपी वान टेलिभिजनमा प्रसारण हुने भएको छ । कार्यक्रम आजदेखि प्रत्येक सोमबार बेलुका ८ : ३० मा प्रसारण हुनेछ ।
ऊर्जा क्षेत्रमा रहेका समस्या पहिचान गरी त्यसलाई सरोकार निकायको ध्यानाकर्षण गराउने उद्धेश्यसहित कार्यक्रम जलसरोकार प्रसारण हुन लागेको हो । कार्यक्रमको पहिलो अंकमा नेपालमा ऊर्जा क्षेत्रको अवस्था सम्भावना र चुनौतीहरुको बारेमो चर्चा गरिएको छ । ऊर्जा क्षेत्रमा तीन दशकदेखि कलम चलाइरहेका पत्रकार विकास थापाले कार्यक्रम सञ्चालन गर्नेछन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना