आइपीओ निष्कासनको तयारीमा भिजन इनर्जी, जेठ ३२ गते पारित गर्दै
जलसरोकार
काठमाडौं – भिजन इनर्जी एण्ड पावर लिमिटेडले सर्वसाधारणमा प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) जारी गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनको प्रस्ताव पारितका लागि कम्पनीले जेठ ३२ गते विशेष साधारण सभा बोलाएको छ ।
सेयरधनीहरूलाई विशेष साधारण सभामा भाग लिनका लागि जुम लिंक इमेल तथा एसएमएसमार्फत उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ । कम्पनीको अधिकृत तथा जारी पूँजी बृद्धि गर्ने सम्बन्धमा पनि सभाले आवश्यक निर्णय गर्नेछ ।
कम्पनीले आफ्नो जारी पूँजीको १५ प्रतिशत शेयर सर्वसाधारणमा जारी गर्न लागेको हो । त्यसका लागि आवश्यक पर्ने सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना