सेयर बजार ५ अंकले घट्यो, परिसूचक २०७९ अंकमा झर्यो
जलसरोकार
काठमाडौं – साताको चौथो कारोबारको दिन बुधबार ५.५८ अंकले बढेको छ । आजको कारोबारमा सेयर बजार परिसूचक २०७९.७१ मा झरेको हो । आजको कारोबारमा ८३ कम्पनीको सेयर मूल्य बढेको छ भने १५८ कम्पनीको सेयर मूल्य घटेको छ ।
बुधबारको कारोबारमा ३ अर्ब ९९ करोड २९ लाख ७६ हजार ४९२ रुपैयाँ बराबरको ८० लाख ४२ हजार ७६७ कित्ता सेयर ४९ हजार ७३३ पटकमा खरिद बिक्री भएको छ । बजार घटेपनि भगवती हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ ।
उप–सूचकतर्फ फाइनान्स समूह ०.०९ प्रतिशत, म्यानिफ्याक्चरिङ एण्ड प्रोससिङ ०.४२ प्रतिशत, माइक्रो फाइनान्स समूह १.३१ प्रतिशत तथा ४.९२ प्रतिशत बढेको छ भने बाँकी समूहको सेयर मूल्य घटेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना