सेयर बजार १० अंकले घट्यो, ३ अर्ब ४८ करोडको कारोबार
जलसरोकार
काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबारको कारोबारमा १० अंकले घटेको छ । आज बजार परिसूचक १०.७१ अंकले घटेको हो । बजार घटेसँगै परिसूचक २०२५.३० मा झरेको छ । बजार घट्दा ६३ कम्पनीको सेयर मूल्य घटेको छ भने १७६ कम्पनीको सेयर मूल्य घटेको छ ।
बजार घटेसँगै ३ अर्ब ४८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । ८६ लाख ९६ हजार ९१८ कित्ता सेयर खरिद बिक्री भएको छ ।
मन्दु हाइड्रो, खानीखोला हाइड्रो, गँरास लघुवित्त, पिपुल्स हाइड्रो, पोखरा फाइनान्स उच्च कारोबार गर्ने पाँच कम्पनी रहेका छन् ।
बजार घट्दा म्यानिफ्यक्चरिङ एण्ड प्रोसेसिङ तथा टे«डिङ समूह बढेको छ भने बाँकी समूह घटेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना