सुनको मूल्य १ हजार ६०० रुपैयाँले बढ्याे, चाँदी कति ?
जलसरोकार
काठमाडौँ, : नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ हजार ६०० रुपैयाँले बढेको छ भने चाँदी प्रतितोला ३० रुपैयाँले घटेको हो।
महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख १ हजार ३०० रुपैयाँमा खरिद–बिक्री भइरहेको छ। सोमबार भने सुन प्रतितोला २ लाख ९९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदी आज प्रतितोला ५ हजार १६० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला ५ हजार १९० रुपैयाँमा खरिद–बिक्री भएको थियो।
अन्तर्राष्ट्रिय बजारको उतार–चढाव र आन्तरिक माग–आपूर्तिको अवस्थाले मूल्यमा दैनिक परिवर्तन भइरहेको व्यवसायीहरूले बताएका छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य