तीन दिन निरन्तर झर्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?
जलसरोकार
काठमाडौं ः तीन दिन निरन्तर सुनको भाउ घटीरहेको छ । गएको साता प्रतितोला एक लाख ८० हजार नाघेको सुनको भाउ शुक्रबार ३ हजार ९ सय घटेको थियो ।
दुई दिनमै सुनको भाउ प्रतितोला पाँच हजार आठ सय रूपैयाँ घटेको सोमबार (आज) पुनः घटेको छ । सोमबार सुनको भाउ तोलामा ७ सय रुपैयाँ घटेको हो ।
अघिल्लो दिन तोलाको १ लाख ७४ हजार ५ सयमा कारोबार भएको सुन आज १ लाख ७३ हजार ८ सय रुपैयाँमा झरेको छ ।
चाँदी भने तोलामा ३० रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलाको १८ सय रुपैयाँमा कारोबार भएको चाँदी आज १८३० रुपैयाँ कायम भएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य