सुन र चाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
जलसरोकार
काठमाडौं : मंगलबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ। यस दिन सुन प्रतितोला रु २ हजार र चाँदी प्रतितोला रु २० ले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आज सुन प्रतितोला रु ३ लाख १ हजार ९०० मा कारोबार भइरहेको छ। सोमबार सुन प्रतितोला रु २ लाख ९९ हजार ९०० मा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि बढेर प्रतितोला रु ४ हजार ९२५ पुगेको छ। सोमबार चाँदी प्रतितोला रु ४ हजार ९०५ मा कारोबार भएको थियो।
बजारमा अन्तर्राष्ट्रिय मूल्य, माग–आपूर्ति तथा विनिमय दरको प्रभावका कारण सुनचाँदीको मूल्यमा दैनिक उतारचढाव हुने गर्दछ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना