बलेफी हाइड्रोपावरको विशेष साधारण सभा असार २० गते
जलसरोकार
काठमाडौं – बलेफी हाइड्रोपावर लिमिटेडले असार २० गते विशेष साधारण सभा बोलाएको छ । असार ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले रोयल एलिनाज रेष्टुरेन्ट प्रालि नयाँबानेश्वर, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।
सञ्चालकको नियुक्ती र कर्जा सूविधा स्वीकृतीका सम्बन्धमा आवश्यक निर्णय गर्न सभा बोलाइएको हो । विशेष साधारण सभा प्रयोजनका लागि कम्पनीले असार ११ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा असार १० गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन सक्नेछन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना