रसुवागढी हाइड्रोपावर कम्पनीको सेयर नेप्सेमा सूचिकृत
जलसरोकार
काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोमबार नेप्सेमा रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर सूचीकृत भएको छ । नेप्सेमा कम्पनीको ६८ लाख ४२ हजार १०० कित्ता थप शेयर (रसुवा जिल्लाका बासिन्दा) सूचिकृत भएको हो ।
स्वदेशी पुँजी तथा प्राविधिकको सक्रियतामा सन् २०१३ देखि निर्माण शुभारम्भ गरिएको एक सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाले निर्माण गरेका सुरूङलगायत सबै संरचना सफलतापूर्वक परीक्षणपश्चात विद्युत् उत्पादन गर्नेअन्तिम तयारीमा छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना