सानिमा बैंकका दुई वरिष्ठ कर्मचारी थापा र ढकालको बढुवा
जलसरोकार
काठमाडौं । सानिमा बैंक लिमिटेडले दुई वरिष्ठ कर्मचारीलाई बढुवा गरेको छ। बैंक सञ्चालक समितिको बैठकले सर्जु कुमार थापालाई सहायक प्रमुख कार्यकारी अधिकृतबाट नायब प्रमुख कार्यकारी अधिकृतमा र निरज ढकाललाई सहायक महाप्रबन्धकबाट सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा गर्ने निर्णय गरेको हो।
थापा बैंकको स्थापनाकालदेखि नै बैंकिङ क्षेत्रमा आबद्ध थिए। त्यसपछि माछापुच्छ्रे बैंकमा करिब १० वर्ष सेवा गरेका उनी पछिल्लो दुई वर्षदेखि पुनः सानिमा बैंकमा कार्यरत छन्।
ढकाल पनि सानिमा बैंकको स्थापनाकालदेखि नै बैंकमा आबद्ध रहँदै आएका छन्।
बैंकिङ क्षेत्रमा दुवैको २५ वर्षभन्दा बढी अनुभव रहेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सानिमा बैंकका दुई वरिष्ठ कर्मचारी थापा र ढकालको बढुवा
-
भारतमा विद्युत् संकटको जोखिम : कोइला अभावसँगै १० वर्ष पुरानो नीतिमाथि प्रश्न, नेपालका लागि पनि चुनौती र अवसर
-
नेप्सेको गिरावट रोकिएन, ८.५७ अंक घटेर २६२८ विन्दुमा
-
भोटेकोशी बाढी : पीडित बालबालिकालाई मासिक १७ हजार ५०० दिइने
-
हिउँदमा ४६२ मेगावाटसम्म विद्युत् अभाव हुने प्रक्षेपण, भारतबाट १५० मेगावाट चौबीसै घण्टा किन्ने तयारी
-
भूमिगत लाइन बिछ्याउन १२ दिन विभिन्न क्षेत्रमा विद्युत् कटौती