मिडसोलु हाइड्रोपावरले राइट सेयर निष्कासन गर्ने
जलसरोकार
काठमाडौं– मिडसोलु हाइड्रोपावरले हकप्रद सेयर निष्कासन गर्ने भएको छ। सोलुखुम्बुको सोलुखोला निर्माण भएको ९.५ मेगावाट क्षमता रहेको मिडसोलुले अंकित मूल्य १०० रुपैयाँमा १ कित्ता सेयर बराबर ०.६०२४ को अनुपातमा ४८ लाख ७९ हजार ७१९ कित्ता सेयर बिक्री गर्ने भएको हो।
कम्पनीका विद्यमान सेयर धनीले असार २५ गतेदेखि साउन १३ गतेसम्म हकप्रदमा आवेदन दिनसक्नेछन्। कम्पनीको हाल चुक्ता पुँजी ७४ करोड ८४ लाख रुपैयाँ छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना