नेपाल-चीन जोड्ने चिलिमे-केरुङ प्रसारण लाइनका लागि चीनलाई प्रस्ताव पठाइने
जलसरोकार
काठमाडाैं : सरकारले नेपाल र चीन जोड्ने चिलिमे-केरुङ प्रसारण लाइन आयोजना कार्यान्वयनका लागि चीन सरकारलाई औपचारिक प्रस्ताव पठाउने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सस्मित पोखरेलले उक्त जानकारी दिएका हुन् ।
सरकारका अनुसार नेपाल-चीन ऊर्जा सहकार्य विस्तार गर्ने उद्देश्यले चिलिमे-केरुङ प्रसारण लाइन आयोजना अघि बढाउन लागिएको हो । आयोजना सम्पन्न भएपछि दुई देशबीच विद्युत् आदानप्रदान तथा ऊर्जा पूर्वाधार विस्तारमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य