काठमाडौं क्षेत्र नं. २ मा उज्यालो नेपालका उम्मेदवार पवन पोखरेलद्वारा नगर नीति तथा प्रतिबद्धता सार्वजनिक
जलसरोकार
काठमाडौं : काठमाडौं क्षेत्र नं.२ मा उज्यालो नेपाल पार्टीका उम्मेदवार पवन पोखरेलले आफ्नो नगर नीति, विकास योजना तथा प्रतिबद्धता सार्वजनिक गरेका छन् । क्षेत्र नं.२ अन्तर्गत साँखुमा आयोजित कार्यक्रममा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ प्रमुख अतिथिका रूपमा उपस्थित थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष घिसिङले उज्यालो नेपाल पार्टी काम गर्ने पार्टी भएको धारणा राखे । काठमाडौं क्षेत्र नं २ का उम्मेदवार पवन पोखरेल सक्षम, स्पष्ट दृष्टिकोण भएका सशक्त युवा नेता भएको उल्लेख गर्दै घिसिङले “पवन पोखरेल जित्नु भनेको कुलमान घिसिङ जित्नु हो” भनी मतदातासमक्ष समर्थनको अपिल गरे ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता