नेप्से परिसूचक २७४८.७८ विन्दुमा
जलसरोकार
काठमाडौं : साताको अन्तिम दिन नेप्से परिसूचक १३.९५ अंकले बढेर २७४८.७८ विन्दुमा पुगेको छ ।
आजको दिनबजार बढाएका उपसमूहरुमा जलविद्युत् र विकास बैंकका सूचक सबैभन्दा बढी बढेका छन् । कारोबार भएका ३ सय २१ मध्ये शेयर मूल्य बढ्दा १५९ कम्पनीले आम्दानी गरे ।
६ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
कुल कारोबार १० अर्ब ३२ करोड ३ लाख ३१ हजार रुपैयाँ भएको छ । बजारमा कुल पुँजीकरण ४३ खर्ब ७६ अर्ब ८९ करोड ६२ लाख ८३ हजार भयो ।
बिहीबार सर्वाधिक कमाउनेमा गुराँस लघुवित्त, स्वाभिमान लघुवित्त, अप्पर हेवाखोला, ङ्यादी ग्रुप र माछापुच्छ«े बैंक छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना