दोहोरो अंकले घटेर नेप्से २६०८.५८ विन्दुमा
जलसरोकार
काठमाडौं : साताको पहिलो दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेर २६०९.५८ विन्दुमा पुगेको छ । पहिलो दिनमै नेप्से परिसूचक २१.१२ अंकले घटेको हो ।
आइतबार कारोबार भने ५ अर्ब ४७ करोड रुपैयाँ भएको छ । यो रकम अघिल्लो साताको अन्तिम कारोबारको भन्दा १५ करोड रुपैयाँ बढी हो । आज एक करोड १० लाख ९९ हजार २ सय ३९ कित्ता सेयर किनबेच भए ।
आजको कारोबारमा ६९ कम्पनीका शेयर मूल्य वृद्धि भए भने १७२ कम्पनीको शेयर मूल्य घटे ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना