नेप्से २७१६.६६ विन्दुमा, चारैतिर हरियाली
जलसरोकार
काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज मंगलबार ३.४१ अंकले बढेर २७१६.६६ बिन्दुमा पुगेको छ ।
आज ७ अर्ब ४४ करोडभन्दा बढीको सेयर खरिद-बिक्री भयो । हिजो सोमबार ६ अर्ब ३४ करोड रुपैयाँको कारोबार भएको थियो।
आज कारोबार भएका २४४ कम्पनीमध्ये २०६ कम्पनीको सेयर मूल्य बढेको छ भने ३७ कम्पनीको घटेको छ।
आज मूल्यमा सर्किट लागेका कम्पनीहरुमा सपोर्ट माइक्रो फाइनान्स, युनाइटेड इदी मर्दी आरबी हाइड्रोपावर र कुथेली बुखारी स्माल हाइड्रोपावर छन् ।
मंगलबार बैंकिङ १.२०, विकास बैंक ०.४९, हाइड्रोपावर १.९७, लगानी १.१३, जीवन बिमा १.०२, होटल तथा पर्यटन ०.६४, उत्पादन १.०८, माइक्रोफाइनान्स ०.८५, निर्जीवन बिमा ०.८१, फाइनान्स १.५१, अन्य १.६८ र व्यापार समूह १.२९ प्रतिशत बढेका छन्।
सोमबार १५.८३ अंक र मंगलबार ३३.४१ अंक गरेर दुई दिनमा नेप्से ४९.२४ अंकले बढेको थियो।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना