विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठक सुरु
जलसरोकार
काठमाडौँ,: नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठक सुरु भएको छ । मंगलबार बिहान साढे ११ बजे बोलाइएको बैठक साढे २ घण्टाभन्दा बढी ढिला गरी दिउँसो २ बजेपछि सुरु भएको हो ।
आजको बैठकको मुख्य एजेन्डा उद्योगमा काटिएको लाइन जोड्ने विषय छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले उद्योगमा लाइन जोड्ने, १५ दिनभित्र टीओडी मिटरका आधार महसुल उठाउने र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको थियो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता