पहिरोका कारण महाकाली राजमार्ग अवरुद्ध
जलसरोकार
दार्चुला: महाकाली राजमार्ग पहिरोका कारण अवरुद्ध भएको छ । दोगडाकेदार गाउँपालिका–५ सलसेनामा आज बिहान पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो ।
सडकमाथिबाट खसेको ठूलो पहिराले राजमार्ग ठप्प भएपछि दार्चुला जाने तथा दार्चुलाबाट छुटेका सवारीसाधन बीचबाटोमै रोकिएका छन् । प्रहरी नायव उपरीक्षक दीपककुमार रायका अनुसार सडक सञ्चालनमा ल्याउन सडक डिभिजन कार्यालय र स्थानीय निकायसँग समन्वय भइरहेको छ ।
यसअघि मंगलबार पनि सोही क्षेत्रमा खसेको पहिरोका कारण महाकाली राजमार्ग केही घण्टासम्म अवरुद्ध भएको थियो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
३० हजार मेगावाट लक्ष्यलाई केन्द्रमा राख्दै ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ हुँदै
-
भोटेकोशी बाढीपीडित जलविद्युत् आयोजनाका लागि विशेष प्याकेज घोषणा गर्न इप्पानकाे माग
-
विकास हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर दिने
-
दुई महिनामै सरकारको खर्च दुई खर्ब, आम्दानीभन्दा खर्च १० अर्ब बढी
-
बुढीगण्डकी : भोटेकोशीको बाढीपछि उठेको ठूलो प्रश्न– पानीलाई कसरी व्यवस्थापन गर्ने?
-
‘सुरुङको अँध्यारोभित्र कतै एउटा जीवन अझै प्रतीक्षामा हुन सक्थ्यो’ : अर्नोल्ड डिक्स