मादमे खोला हाइड्रोपावरले आईपीओ जारी गर्ने
जलसरोकार
काठमाडाैं- मादमे खोला हाइड्रोपावरले आईपीओ जारी गर्ने भएको छ ।
कम्पनीले आईपीओ जारी गर्ने प्रस्तावसहित विशेष साधारणसभा बोलाएको छ । सभा साउन १७ गते कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
सभामा कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्ताव पेस गर्ने एजेन्डा रहेको छ । साथै, अधिकृत तथा जारी पुँजी वृद्धि गर्ने सम्बन्धमा पनि सभामा विशेष प्रस्ताव पेस हुनेछ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना