कुथेली बुखरी हाइड्रोपावरको लाभांश घोषणा
जलसरोकार
काठमाडौं,: सेयर बजारमा सबैभन्दा महँगो मूल्य रहेको कुथेली बुखरी स्मल हाइड्रोपावरले सेयरधनीलाई लाभांश घोषणा भएको छ ।
कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी १२ करोड १८ लाख ६७ हजार ५ सय रुपैयाँ छ ।
सोमबार बजार बन्द हुँदा यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता २,५३९ रुपैयाँ छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विभिन्न दल परित्याग गरी ५०० भन्दा बढी नेता-कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश
-
अब पीपीएका लागि नेपाल विद्युत् प्राधिकरण नचाहिने
-
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा सुदीप आचार्य चयन
-
अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
-
समयमै रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने विद्युत् प्राधिकरणको चेतावनी
-
जलपन्छीको वासस्थान जोखिममा