ऊर्जा सुरक्षा नीति बनाउन ढिला भइसक्यो : सुमन शर्मा
जलसरोकार
देशमा ऊर्जा खपत नबढाएसम्म जलविद्युतको विकास नहुने पूर्व ऊर्जा सचिव सुमन शर्मा बताउँछन् । सोमबार प्रसारण भएको कार्यक्रममा बोल्दै शर्माले पहिला देशमा आन्तरिक खपतको वातावरण तयार गर्नुपर्ने बताए । यस्तै सरकारले ऊर्जा सुरक्षा नीति ल्याउन ढिला गरेको भन्दै पहिला ऊर्जा सुरक्षा नीति आवश्यक रहेको उनको भनाइ छ । हेरौं शर्मासँगको पुरा अन्तवार्ता ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चिलिमे सुरुङमा लेदो हटाउने काममा महत्वपूर्ण प्रगति, मुख्य अवरोधपछि ठूलो समस्या नआउने आकलन
-
चिलिमे उद्धारमा महत्वपूर्ण प्रगति : मुख्य अवरोधस्थल नजिक पुग्दै टोली
-
चिलिमे सुरुङमा ठूला ढुंगा र लेदो हटाउँदै उद्धार टोली
-
चिलिमे सुरुङमा भेटिएका फलामे डन्डी उद्धार योजनाकै हिस्सा : प्राध्यापक डिक्स
-
एमसीसीको प्रसारणमा उल्टो तालमेल : लाइन तयार, सबस्टेसनका लागि २०२७ कुर्नुपर्ने
-
बुटवल-गोरखपुर अन्तरदेशीय प्रसारण लाइनको नेपालतर्फको १८ किमि खण्ड निर्माण सम्पन्न