‘४ अर्बका भ्यू टावरबाट देखिने तराईका डुबान’
जलसरोकार
सरकारले आफ्ना जनताको साधारण समस्या समाधान गर्नुको साटो विकास बजेट कटौती गरी सो पैसाले भ्यू टावर बनाउँदा प्रत्येक वर्ष तराईमा डुबानका कारण हजारौ जनता समस्यामा परेका छन् । जलसरोकारको यो नयाँ अंकमा कमला नदी नियन्त्रण नहुँदा सो क्षेत्रका बासिन्दा कस्तो समस्यामा छन् भन्ने
रिपोर्ट प्रस्तुत गरिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना