जलसरोकारको नयाँ अंक हेर्नुहोस । यो अंकमा उदयपुरको त्रियुगा नदी कटान समस्यामा अर्थमन्त्रीको बजेट कटौती, बागमती सिंचाईंलाई पानी पुगेन, रसुवागढी हाइड्रो आउन लाग्यो, बिजुली खेर जाने चिन्ता लगायतका रिर्पोट प्रस्तुत गरिएको छ ।
जोडियो रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा, हिउँदमा काठमाडौं उपत्यकाको विद्युत् व्यवस्थापनमा सहज हुने
हिउँदयामका लागि ६५४ मेगावाट बिजुली दिन भारत सहमत
जलवायु परिवर्तनको प्रभावबाट जोगिन सबै एकजुट हुनुपर्छ : ऊर्जामन्त्री खड्का
बालकुमारीमा विद्युत चुहावट भएर आगलागी
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा हल्का पानी पर्ने
चार महिनामा १२ अर्ब ७२ करोड रुपैयाँको विद्युत् भारत निर्यात