किन अलपत्र छन् कोशी पम्प र चन्द्र नहर, तनहुँ हाइड्रोले जगायो आशा
जलसरोकार
काठमाडाैं– जलसरोकारको नयाँ अंकमा कोशी पम्पको दयनीय अवस्था, जीर्ण हुँदै गएको चन्द्र नहरको कथा र जलविद्युतमा आशा छर्दै गरेको तीन रिर्पोट तयार परिएको छ । कार्यक्रम हेरेर प्रतिक्रिया दिनुहोला ।
इनर्जी नेपाल मिडिया प्रा.लि द्वारा प्रस्तुत कार्यक्रम जलसरोकार नेपालको जलविद्युत क्षेत्रलाई प्रवद्र्धन गर्ने उद्धेश्ले निर्माण गरिएको कार्यक्रम हो । यस कार्यक्रममा नेपालको जलस्रोत, सिँचाइ यसको सम्भावना, समस्या र समाधानको विषयमा रिर्पोट प्रस्तुत गरी छलफल गर्नेछौं । यसमा समावेश भएका भिडियो सर्वाधिकार इनर्जी नेपालमा निहित छ । बाह्य प्रयोगका फुटेजमा सम्बन्धित भिडियो निर्मातालाई क्रेडिट दिएका छौं । यस च्यानलमा अपलोड भएका भिडियो डाउनलोड गरी अन्य च्यानल तथा सोसल मिडियामा अपलोड गर्न पाइने छैन । अपलोड गरेको खण्डमा कपिराइट एक्ट अन्र्तगत कारवाहीको भागिदार हुनुपर्नेछ । भिडियोलाई इम्बेट भने गर्न सकिनेछ । यस कार्यक्रम तपाईंलाई कस्तो लाग्यो केही सल्लाह सुझाव वा प्रतिक्रिया भएमा [email protected] मा इमेल गर्न सक्नु हुनेछ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना