इप्पानले मनाउँदै “इप्पान रजत जयन्ती, २०८१”
जलसरोकार
काठमाडौं,: स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले (भोलि) बिहिबार पत्रकार सम्मेलन गर्ने भएको छ । इप्पानले“इप्पान रजत जयन्ती, २०८१” मनाउने भएको छ । उक्त कार्यक्रमको जानकारी गराउन बिहिबार पत्रकार सम्मेलनको आयोजना गरेको हो ।
इप्पान आफ्नो स्थापनाको २५ औँ वर्ष पुगेको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरी “इप्पान रजत जयन्ती, २०८१” मनाउन गइरहेको जनाएको छ ।
उक्त जानकारी दिने उद्देश्यले इप्पाने पौष ४ गते भोलि (बिहिबार) दिउँसो १२ः४५ बजे होटल मेरियटमा पत्रकार सम्मेलन गर्ने भएको इप्पानले जनाकारी दियो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
३० हजार मेगावाट लक्ष्यलाई केन्द्रमा राख्दै ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ हुँदै
-
भोटेकोशी बाढीपीडित जलविद्युत् आयोजनाका लागि विशेष प्याकेज घोषणा गर्न इप्पानकाे माग
-
विकास हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर दिने
-
दुई महिनामै सरकारको खर्च दुई खर्ब, आम्दानीभन्दा खर्च १० अर्ब बढी
-
बुढीगण्डकी : भोटेकोशीको बाढीपछि उठेको ठूलो प्रश्न– पानीलाई कसरी व्यवस्थापन गर्ने?
-
‘सुरुङको अँध्यारोभित्र कतै एउटा जीवन अझै प्रतीक्षामा हुन सक्थ्यो’ : अर्नोल्ड डिक्स