इलाम पहिरो अपडेट : मृत्यु हुनेको संख्या ३४ जना पुग्यो
जलसरोकार
इलाम : लगातार परेको वर्षासँगै आएको पहिरोमा परी जिल्लाका विभिन्न पालिकामा ३४ जनाको मृत्यु भएको छ भने चार जना बेपत्ता भएका छन् ।
प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार, मृतकको विवरण यस प्रकार छः सूर्योदय नगरपालिका–१ मानेभञ्ज्याङमा ५, इलाम नगरपालिका–६ घोसमा ६, सन्दकपुर गाउँपालिका ४, माङ्सेबुङ गाउँपालिका ३, देउमाई नगरपालिका ८, माइजोगमाई गाउँपालिका ७ र फाकफोकथुम गाउँपालिका १ ।
बेपत्ता हुनेमा सन्दकपुर गाउँपालिका २, इलाम नगरपालिका १ र माइजोगमाई गाउँपालिका १ जना रहेका छन्। जिल्ला प्रशासनले उद्धार र राहत कार्य तीव्र पार्दै थप क्षतिको विवरण संकलन गरिरहेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
३० हजार मेगावाट लक्ष्यलाई केन्द्रमा राख्दै ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ हुँदै
-
भोटेकोशी बाढीपीडित जलविद्युत् आयोजनाका लागि विशेष प्याकेज घोषणा गर्न इप्पानकाे माग
-
विकास हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर दिने
-
दुई महिनामै सरकारको खर्च दुई खर्ब, आम्दानीभन्दा खर्च १० अर्ब बढी
-
बुढीगण्डकी : भोटेकोशीको बाढीपछि उठेको ठूलो प्रश्न– पानीलाई कसरी व्यवस्थापन गर्ने?
-
‘सुरुङको अँध्यारोभित्र कतै एउटा जीवन अझै प्रतीक्षामा हुन सक्थ्यो’ : अर्नोल्ड डिक्स