झापामा भारी वर्षा, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
जलसरोकार
काठमाडौं —झापामा भारी वर्षा भएको छ।
पछिल्लो तीन घण्टामा झापाको शनिश्चरे वर्षा मापन केन्द्र र आसपासको क्षेत्रमा भारी वर्षा भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
शनिश्चरे र आसपासका क्षेत्र भएर बग्ने बिरिङ, अधुवा र अन्य साना खोला तटीय क्षेत्रमा बस्नेहरूलाई सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
ती क्षेत्रका बासिन्दाले शुक्रबार बिहान ७ बजेसम्मै सतर्कता अपनाउनुपर्ने छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
३० हजार मेगावाट लक्ष्यलाई केन्द्रमा राख्दै ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ हुँदै
-
भोटेकोशी बाढीपीडित जलविद्युत् आयोजनाका लागि विशेष प्याकेज घोषणा गर्न इप्पानकाे माग
-
विकास हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर दिने
-
दुई महिनामै सरकारको खर्च दुई खर्ब, आम्दानीभन्दा खर्च १० अर्ब बढी
-
बुढीगण्डकी : भोटेकोशीको बाढीपछि उठेको ठूलो प्रश्न– पानीलाई कसरी व्यवस्थापन गर्ने?
-
‘सुरुङको अँध्यारोभित्र कतै एउटा जीवन अझै प्रतीक्षामा हुन सक्थ्यो’ : अर्नोल्ड डिक्स