उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलाई रामेछापको गाल्पामा भव्य स्वागत (फोटो फिचर)
जलसरोकार
रामेछाप । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलाई रामेछाप जिल्लाको गाल्पा क्षेत्रमा स्थानीय बासिन्दाले भव्य स्वागत गरेका छन्। पार्टीको संगठन विस्तार तथा कार्यकर्ता भेटघाट कार्यक्रमअन्तर्गत गाल्पा पुगेका अध्यक्ष घिसिङलाई स्थानीयले फूलमाला र खादा लगाएर स्वागत गरेका हुन्।
कार्यक्रममा उपस्थित स्थानीयवासी, युवासमूह तथा पार्टी समर्थकहरूले नाराबाजी गर्दै अध्यक्ष घिसिङप्रति समर्थन जनाएका थिए।




लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता