बजारमा सुनको मूल्य प्रतितोला १ लाख ४८ हजार रुपैयाँमा कारोबार
जलसरोकार
काठमाडौं,: नेपाली बजारमा सुनको भाउ निरन्तर ओरालो लागेको छ । आज बजारमा सुनको मूल्य प्रतितोला १ लाख ४८ हजार ५ सय रुपैयाँ कारोबार भइरहेको छ ।
विहीबार सुनको मूल्य १ लाख ४९ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो । १ पुसमा १ लाख ५१ हजार २ सय रुपैयाँ प्रतितोलामा कारोबार भएाको सुनको मूल्य आज तोलामा १ लाख १८ हजार ५ सय कम भएको हो ।
यस्तै चाँदीको मुल्यमा पनि गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदी प्रतितोला १ हजार ७६० रुपैयाँ प्रतितोला आजको मूल्य छ ।
चाँदीमा विहीबार १ हजार ७८० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना