सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

सुनको मूल्य बढ्यो, चाँदी घट्यो

जलसरोकार
बिहीबार, असोज २२, २०८३ | ११:०२:३१ बजे

 

काठमाडौँ : स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु ५०० ले बढेको छ भने चाँदीको मूल्य प्रतितोला रु ३५ ले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ९२ हजार ८०० मा कारोबार भइरहेको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु चार हजार ३९० कायम भएको छ।

बुधबार छापावाल सुन प्रतितोला रु दुई लाख ९२ हजार ३०० मा कारोबार भएको थियो भने चाँदी प्रतितोला रु चार हजार ४२५ मा कायम थियो।

यसअनुसार आज सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने घटेको हो।

प्रकाशित मिति : बिहीबार, असोज २२, २०८३ | ११:०२:३१ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया