सुन तोलामा १३ यस रुपैयाँले महँगियो
जलसरोकार
काठमाडौँ : नेपाली बजारमा सुनको मूल्य मंगलबार बढेको छ। छापावाल सुनको मूल्य प्रतितोला १ हजार ३०० रुपैयाँले वृद्धि भएको हो ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सोमबार यही सुन ३ लाख १३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदीको मूल्य भने सामान्य घटेको छ। सोमबार प्रतितोला ५ हजार ५९५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ५८५ रुपैयाँमा कारोबार भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारको प्रभाव र विनिमय दरमा हुने उतार–चढावका कारण सुनचाँदीको मूल्यमा दैनिक परिवर्तन देखिने गरेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना