सुन घट्यो, चाँदी बढ्यो : आज कतिमा हुँदैछ बजारमा कारोबार ?
जलसरोकार
काठमाडौं: नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ४०० रुपैयाँले घटेर २ लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुन प्रतितोला २ लाख ९८ हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो। यससँगै सुनको मूल्य लगातार दोस्रो दिन घटेको हो।
त्यसैगरी चाँदीको मूल्य भने बढेको छ। आज चाँदी प्रतितोला ४० रुपैयाँले बढेर ५ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी प्रतितोला ५ हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
हाल चाँदीको मूल्य निरन्तर उकालो लाग्दै गएको देखिएको छ भने सुनको मूल्यमा घटबढको क्रम जारी रहेको व्यवसायीहरूले बताएका छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य