आईतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर
जलसरोकार
काठमाडौं : आइतबार नेपाली बजारमा सुन र चाँदीको मूल्य दुवै स्थिर रह्यो । यस दिन सुनको मूल्य गत बिहीबार कायम मूल्यमा रहेर कारोबार भएको छ भने चाँदीको मूल्य शुक्रबारको बजार मूल्यमा स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ। सुनको मूल्य पछिल्ला दुई दिनदेखि स्थिर छ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला ४ हजार ८३० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना