नेपाली बजारमा सुन–चाँदीको मूल्य वृद्धि, आज कतिमा हुँदैछ बजारमा कारोबार ?
जलसरोकार
काठमाडाैं : सोमबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँले वृद्धि भएको हो । यससँगै छापावाल सुन प्रतितोला २ लाख ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार सुन प्रतितोला २ लाख ९० हजार ९ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।
यस्तै चाँदीको मूल्य पनि प्रतितोला १ सय ४० रुपैयाँले बढेको महासंघले जनाएको छ । आज चाँदी प्रतितोला ५ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि आइतबार चाँदी प्रतितोला ५ हजार १० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढी : त्रिशूली– थ्री 'बी' जलविद्युत्को सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली
-
भोटेकोशी बाढीले जलविद्युत् आयोजनामा ठूलो मानवीय संकट, अझै ८९८ जना सम्पर्कविहीन
-
सुन र चाँदीको मूल्यमा भारी गिरावट,आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
भोटेकोशी बाढीपछि खोज र उद्धारलाई उच्च प्राथमिकता दिएका छौँ : मन्त्री श्रेष्ठ
-
माथिल्लो त्रिशूली–३ ‘बी’मा उद्धार प्रयास अघि बढ्यो, सीईओसहित ३ कर्मचारी र १६ सैनिक घटनास्थलमा
-
पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार