जल तथा ऊर्जा आयोग सचिवालयमा घिमिरे
जलसरोकार
काठमाडौँ,: जल तथा ऊर्जा आयोगको सचिवमा रामप्रसाद घिमिरे नियुक्त भएकाछन् । आईतबार साँझ बसेको मन्त्रीपरिषद्को बैठकले प्राविधिक तर्फको सचिवमा बढुवा भएका घिमिरे आयोगको सचिवमा नियुक्त गरेका थियो ।
आयोगका सचिव गोपाल सिग्देलको शहरी विकास मन्त्रालयमा सरुवा भएसँगै उक्त स्थान खाली रहेको थियो । आयोगका कर्मचारीले मंगलबार स्वागत गरेलगत्तै सचिव घिमिरेले कार्यभार सम्हालेका छन् ।
नवनियुक्त घिमिरे यसअघि खानी तथा भूगर्भ विभागका महानिर्देशक थिए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
३० हजार मेगावाट लक्ष्यलाई केन्द्रमा राख्दै ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ हुँदै
-
भोटेकोशी बाढीपीडित जलविद्युत् आयोजनाका लागि विशेष प्याकेज घोषणा गर्न इप्पानकाे माग
-
विकास हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर दिने
-
दुई महिनामै सरकारको खर्च दुई खर्ब, आम्दानीभन्दा खर्च १० अर्ब बढी
-
बुढीगण्डकी : भोटेकोशीको बाढीपछि उठेको ठूलो प्रश्न– पानीलाई कसरी व्यवस्थापन गर्ने?
-
‘सुरुङको अँध्यारोभित्र कतै एउटा जीवन अझै प्रतीक्षामा हुन सक्थ्यो’ : अर्नोल्ड डिक्स