युनाइटेड मेवा खोला हाइड्रोपावरको संस्थापक सेयर सर्वसाधारणमा जारी
जलसरोकार
काठमाडौं । युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेडले १५ लाख ८८ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणमा जारी गरेको छ । कम्पनीले हाल कायम संस्थापक सेयरधनीहरूमा ६४ लाख ९३ हजार कित्ता जारी गरेको थियो । संस्थापकहरूमा बिक्री खुला गर्दा बिक्री हुन नसकेको उल्लेखित कित्ता सेयर सर्वसाधारणमा जारी गरिएको हो । यी सेयर खरिद गर्न इच्छुक लगानीकर्ताहरूले असार २५ गतेसम्म आवेदन पेश गर्न सक्नेछन् । आवेदन कम्पनीको केन्द्रिय कार्यालय डिल्लिबजार, काठमाडौंमा पेश गर्नुपर्नेछ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना