निरन्तर वर्षा भएपछि उदयपुरका किसान रोपाइँमा व्यस्त
जलसरोकार
उदयपुर: लामो खडेरीपछि आएको वर्षाले जिल्लाका किसानहरूलाई राहत पुगेको छ । असारमा पानी नपरेर रोपाइँ रोकिएका खेतमा अहिले धमाधम रोपाइँ भइरहेको छ । निरन्तरको वर्षापछि किसानहरू भ्याइनभ्याइ धान रोपाइँमा व्यस्त भएका छन् ।
कृषि ज्ञान केन्द्रका प्रमुख योगेन्द्र यादवका अनुसार जिल्लामा धान रोपाइँ अन्तिम चरणमा पुगेको छ । उनले भने,“आकासे वर्षा सुरु भएसँगै धान रोपाइँ जारी छ ।” त्रियुगा, कटारी र चौदण्डी नगर क्षेत्रमा रोपाइँ लगभग सकिएको छ ।
लामो खडेरीका कारण यसअघि तराईका किसानहरूले बोरिङको सहारामा धान रोपाइँ गरेका थिए । तर, पहाडी क्षेत्रमा खोलानाला सुकेका कारण रोपाइँ पूर्ण रूपमा रोकिएको थियो । हालको वर्षाले ती क्षेत्रका किसानहरूलाई पनि रोपाइँ पूरा गर्ने अवसर दिएको
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
३० हजार मेगावाट लक्ष्यलाई केन्द्रमा राख्दै ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ हुँदै
-
भोटेकोशी बाढीपीडित जलविद्युत् आयोजनाका लागि विशेष प्याकेज घोषणा गर्न इप्पानकाे माग
-
विकास हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर दिने
-
दुई महिनामै सरकारको खर्च दुई खर्ब, आम्दानीभन्दा खर्च १० अर्ब बढी
-
बुढीगण्डकी : भोटेकोशीको बाढीपछि उठेको ठूलो प्रश्न– पानीलाई कसरी व्यवस्थापन गर्ने?
-
‘सुरुङको अँध्यारोभित्र कतै एउटा जीवन अझै प्रतीक्षामा हुन सक्थ्यो’ : अर्नोल्ड डिक्स