भेटमा ऊर्जामन्त्री खड्काले निजी क्षेत्र सुदृढ नभएसम्म राष्ट्रिय अर्थतन्त्र सुदृढ नहुने भन्दै निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति वर्तमान सरकारले लिएको बताएका छन् । मन्त्री खड्काले नेपालमा होटल क्षेत्रले ठूलो रोजगारी प्रदान गरेको भन्दै यसलाई अगाडि बढाउन सरकार लाग्ने स्पष्ट पारे ।
कारोबारको अन्तिम दिन पनि बढ्यो सेयर बजार, बैंकिङले बढायो, हाइड्रोमा कति ?
छत्रकोटमा जिपलाइन सञ्चालन हुँदै
ह्वात्तै घट्यो उपत्यकाको न्यूनतम तापक्रम
यस्तो छ सातै प्रदेशको आजको मौसम
लङ्खुवा खोला साना जलविद्युत् आयोजना निर्माण सम्पन्न
बाह्रै महिना मेलम्चीको शुद्ध खानेपानी उपलब्ध गराउने तयारीमा मन्त्रालय