फेसबुक, युट्युब लगायतका २६ सामाजिक सञ्जाल बन्द गर्ने निर्णय
जलसरोकार
काठमाडौं : सरकारले दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ। सञ्चार मन्त्रीले फेसबुक यूट्यूव लगायत सूचीकृत नभएका २६ सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेका हुन् ।
यसअन्तर्गत लोकप्रिय प्लेटफर्म फेसबुक, एक्स (ट्विटर) र युट्युबसमेत अवरुद्ध हुने भएका छन् ।
सरकारले सात दिनभित्र अनिवार्य दर्ता गर्नुपर्ने समयसीमा दिएको थियो । सरकारले सामाजिक सञ्जाल बन्द गर्नुको कारण सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्न भनेको छ ।
दर्ता प्रक्रिया पूरा गरिसकेको टिकटक भने सञ्चालन भइरहनेछ ।

लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
३० हजार मेगावाट लक्ष्यलाई केन्द्रमा राख्दै ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ हुँदै
-
भोटेकोशी बाढीपीडित जलविद्युत् आयोजनाका लागि विशेष प्याकेज घोषणा गर्न इप्पानकाे माग
-
विकास हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर दिने
-
दुई महिनामै सरकारको खर्च दुई खर्ब, आम्दानीभन्दा खर्च १० अर्ब बढी
-
बुढीगण्डकी : भोटेकोशीको बाढीपछि उठेको ठूलो प्रश्न– पानीलाई कसरी व्यवस्थापन गर्ने?
-
‘सुरुङको अँध्यारोभित्र कतै एउटा जीवन अझै प्रतीक्षामा हुन सक्थ्यो’ : अर्नोल्ड डिक्स